अमेरिकी हवाई अड्डामा आक्रमण गर्ने साउदीका सैनिक भएको खुलासा « Khabarhub

अमेरिकी हवाई अड्डामा आक्रमण गर्ने साउदीका सैनिक भएको खुलासा


२३ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकाको नौ सेना हवाईअड्डामा बन्दुक आक्रमण गरेर तीन जनाको ज्यान लिने अभियुक्त साउदी अरबको बायुसेनामा सेकेन्ड लेपटिनेन्ट भएको खुलासा भएको छ ।

अमेरिकाको संघिय जाँच एजेन्सीले फलोरिडाको नौ सेना अड्डामा आक्रमण गर्नेको पहिचान गरेको हो । उनी २१ वर्षीय मुहम्मद अल शमरानी भएको (एफबीआई)ले जनाएको छ । एफबिआईका अनुसार घटनास्थलमा मारिएका अभियुक्त नौसेनाकै एविएशन स्कुलमा प्रशिक्षण लिइरशेका थिए ।

साउदी अरबका सैनिक १९७० देखि नै त्यहाँ प्रशिक्षण लिदै आएका छन् । अमेरिकी रक्षा मन्त्रालयकका प्रवक्ता क्रिस गार्वरका अनुसार पेन्टागनमा दिदै आएकाे प्रशिक्षणमा साउदीका ८ सय ५२ साउदी सैनिकले प्रशिक्षण लिइरहेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो घटनाले विदेशी सैनिकलाई प्रशिक्षण दिने बारेमा सोच्ने बेला आएको बताएका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ८ : ४७ बजे

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ