क्याथोलिक धर्मगुरु यौन दुर्व्यवहार प्रकरणमा दोषी ठहर « Khabarhub

क्याथोलिक धर्मगुरु यौन दुर्व्यवहार प्रकरणमा दोषी ठहर


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फ्रान्स– छात्रहरुविरुद्ध हुँदै आएको यौन दुव्र्यवहारविरुद्ध कुनै कदम नचालेको अभियोगमा फ्रान्सका एकजना क्याथोलिक धर्मगुरुलाई अदालतले दोषी ठहर गरेको छ ।

लियोँ शहरका क्याथोलिक धर्मगुरु कार्डिनल फिलिप बर्बेनले आफ्नो धार्मिक क्षेत्राधिकारभित्र छात्रहरुविरुद्ध भएको यौन दुव्र्यवहारविरुद्ध कुनै कदम नचालेको भन्दै उनलाई ६ महिनाको निलम्बित जेल सजाय समेत सुनाइएको छ ।

उनले १० दिन भित्र उपल्लो अदालतमा पुनरावेदन दिनसक्ने छन् । एकजना धर्मगुरुले सन् १९८० तथा ९० को दशकमा आफ्ना छात्रहरुविरुद्ध यौन दुराचार गरेको थाहा पाउँदा पाउँदै पनि कुनै कदम नचालेकोमा उनलाई दोषी ठहर गरिएको हो ।

यौन दुराचारको मामिलामा दोषी ठहर हुने उनी फ्रान्सको क्याथोलिक चर्चका सबैभन्दा उच्च पदस्थ धर्मगुरु हुन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ९ : २१ बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना