कुमारित्व गुमाउन परिपक्व उमेर कति ? « Khabarhub

कुमारित्व गुमाउन परिपक्व उमेर कति ?


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किशोर अवस्थामा आउने शारीरिक परिवर्तन पछि धेरै किशोरकिशारीहरुमा यौनप्रति आर्कषण बढ्ने गर्दछ ।

तर यौनका बिषयमा सहि जानकारी नहुनाले कहिले र कुन समयमा आफुले कुमारित्व गुमाउँदा सही हुन्छ भन्ने धेरै कमलाई मात्र जानकारी हुने गर्दछ । एक सर्बेका अनुसार किशोर अवस्थामा यौनका विषयमा जानकारी नै नभई करीब ४० प्रतिशत किशोरी र २६ प्रतिशत किशोरले यौन सम्बन्ध राख्ने गर्दछन् ।

किशोर उमेर भनेको १३ वर्षदेखि १९ बर्षसम्मको उमेर अवधि हो । जसमा १७ देखि १९ सम्मको उमेरका बिचमा यौन संबन्ध राख्नेको संख्या बढि हुने गर्दछ । तर यौनपछि उनिहरु कमै उमेरमा यौन सम्बन्ध स्थापित हुने गरेको अनुसन्धानले देखाएको छ ।

किशोर अवस्थामा नै हुने यौन संबन्धमा दुई पार्टनरबीचको सहमतिमा भन्दा पनि दबाबमा बढि रहने गर्दछ । अझ कतिले त कौतुहलताका कारण पनि शारीरीक सम्बन्ध राख्ने गर्दछन् ।

भर्जिनिटी गुमाउने सही उमेर कुन हो ?

अध्ययनले देखाएअनुसार कुमारित्व गुमाउने सही उमेर भनेको १९ बर्ष उमेर हो । यस उमेरमा शरीरका सम्पुर्ण अंगहरु विकाश भई सकेका हुन्छन् । जसले यौनका बेला तपाईलाई मानसिक र शारीरीक दुबैमा साथ दिन्छ ।

तर केहीमा भने शारीरीक विकाश ढिलो हुने भएकाले २० बर्षपछिको उमेरमा राखिने शारीरिक सम्पर्क एकदमै सही मानिन्छ । पहिलो पटक शारीरीक सम्बन्ध राख्ने चाहानामा हुनुहुन्छ भने यी कुरामा विषेश ध्यान दिनुहोला ।

१. शारीरीक सम्बन्ध राख्नु अघि सबैभन्दा विषेश ध्यान दिनुपर्ने कुरा तपाई रोगको खतरा र गर्भ नरहोस् भन्नका लागी कण्डम प्रयोग गर्नुपर्दछ ।
२. तपाईसँग शारीरीक सम्बन्ध राख्ने पार्टनरको स्वास्थ्य कस्तो छ पहिले यसबारे चासो राख्नुहोस् । यसले तपाईको सेक्स पार्टनरबाट सर्ने रोगको खतराबाट बचाउन मद्दत गर्छ ।
३. शारीरीक सम्बन्ध राख्नु अघि तपाई र पार्टनर बिचको सम्बन्ध प्रेम हो वा यौन इच्छा पूरा गर्ने मात्र हो त्यसबारे आफू जानकार हुनुहोस् ।
४. तपाईले शारीरीक सम्बन्ध राख्दै गर्दा पीडावोध हुनुहुँदैन ।
५. यदि तपाई पार्टनरलाई खुशी पार्नका लागी मात्र शारीरीक सम्बन्धका लागी राजी हुनुभएको हो भने यसले तपाई मानसिक असर देखापर्छ । त्यसैले सकेसम्म आफू पुर्ण तयारी नभई यौन प्रस्ताव नस्विकार्नु होस् । बीबीसीबाट

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  २ : ५९ बजे

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा

‘नेपालको जलस्रोत सार्वजनिक’, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

काठमाडौं– नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले

हिक्मतले किन भने ? ओलीको निर्देशन मान्दिनँ, पार्टी सचिवालयबाटै हटाउने निर्णय गर्नुपर्छ

विराटनगर- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच कम्तीमा

कसैले तपाईंका सन्तानलाई दुर्व्यवहार त गरेको छैन ? : डा. उप्रेती

काठमाडौं- जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले बालबालिकालाई यौन दुर्व्यवहारबाट जोगाउन अभिभावकहरूले

झिलिमिली बन्दै जनकपुरधाम

जनकपुरधाम– केही समयअघिसम्म साँझपर्नासाथ अँध्यारो र सुनसान देखिने जनकपुरधाम उपमहानगर