कांग्रेस उपसभापति निधि भन्छन् – राउतसँगको सहमति मुलुकको हितमा छ « Khabarhub

कांग्रेस उपसभापति निधि भन्छन् – राउतसँगको सहमति मुलुकको हितमा छ


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकार र सीके राउतबीच भएको सहमतिलाई सकारात्मक रुपमा लिनुपर्ने बताएका छन् ।

खबरहबसँग कुरा गर्दै कांग्रेस उपसभापति समेत रहेका निधिले राष्ट्रविखण्डनको त्यागेर आउनु मुलुकको हितको विषय भएको बताए ।

‘छुट्टै देश बनाउने अभियान त्यागेर आएको हो भने यो स्वागत योग्य हो’ निधिले भने‘ विखण्डनवादी अभियान त्यागेर यदि भित्रै देखि सहमति भएको हो भने यो मुलुकको हितका लागि हुन्छ ।’

देश विखण्डनको माग गर्दै आएका राउत र सरकारबीच शुक्रवार ११ बुँदे सहमति भएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ३ : ५९ बजे

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौं– चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा