सौचालयमा लडेर युवकको मृत्यु « Khabarhub

सौचालयमा लडेर युवकको मृत्यु


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको धनगढीमा १ जना युवकको सौचालयमा लडेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–३ का ३१ वर्षीय रोशन बमको सौचालयमा लडेर मृत्यु भएको हो ।

सोमबार बेलुका सौचालय गएका बम बेहोस अवस्थामा फेला परेका । स्थानीयको सहयोगमा उपचारका लागि माया मेट्रो अस्पतालमा पु¥याए पनि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धानबाट उनको सौचालयमा लडेर मृत्यु भएको हुनसक्ने जनाएको छ ।

यद्यपि घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक बमको शव पोस्टमार्टमका लागि धनगढीस्थित सेती प्राविधिक अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ११ : १८ बजे

गगन नेतृत्वमा हुने अधिवेशनमा सहभागी नहुन शशांकको अपिल

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र विवाद

राष्ट्रिय सभामा निदाएको भिडियो भाइरल भएपछि महावीरले भने : म सुतुवा मन्त्री होइन

काठमाडौं – राष्ट्रिय सभाको बैठकमा निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल

होस्टलमा धारिलो हतियार प्रहारबाट प्यूठानका २२ वर्षीय युवकको मृत्यु, एक जना पक्राउ

काठमाडौं – काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिटपछि धारिलो हतियार

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको