ए डिभिजन लिगः पुलिस र हिमालयन शेर्पाले खेले बराबरी « Khabarhub

ए डिभिजन लिगः पुलिस र हिमालयन शेर्पाले खेले बराबरी


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र हिमालयन शेर्पाले अंक बाडेका छन् ।

मंगलबार भएकाे खेलमा हिमालयन शेर्पाले विभागिय टाेलीसँग गाेलरहित बराबरी खेल्दै अ‌ब बाँडेका हुन् । दशरथ र‌गशालामा भएकाे खेलमा दुवै टाेली जितका लागि मैदान उत्रिए पनि निर्धारित समयमा गाेल गर्न  सकेनन् ।

लिगकाे नयाँ सिजनमा उपाधि उचाल्ने लक्ष्य लिए पनि विभागीय टाेलीका खेलाडीले गाेल गर्न नसक्दा विजयी सुरुवात गर्न सकेन ।
खेल बराबरी भएसँगै दुई टाेलीले एक–एक अंक जाेडेका छन् ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ५ : ०६ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति