तीन किलो कोकिनसहित बोलिभियाकी महिला विमानस्थलमा पक्राउ | Khabarhub Khabarhub

तीन किलो कोकिनसहित बोलिभियाकी महिला विमानस्थलमा पक्राउ


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अवैध लागुऔषध कोकिनसहित एक बोलिभियाकी महिलालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

राहदानी नम्बर सीइ २८०७२ वाहक ४१ वर्षीया हेरेरा अर्टेगा ओल्गालाई तीन किलो कोकिनसहित प्रहरीले पक्राउ गरेको हो ।

उनी फ्लाई दुबईको उडानद्वारा काठमाडौं आएकी थिइन् । विमानस्थलको आगमन कक्षमा जाँच गर्नेक्रममा उनको सुटकेसभित्र कोकिन फेलापरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ६ : १७ बजे

विपद्जन्य घटनाबाट बागमती प्रदेश बढी प्रभावित

काठमाडौं – नेपालमा मनसुन भित्रिएको दुई महिना पूरा भएको छ

माओवादीमा चुलिँदै दुई लाइन संघर्ष, प्रचण्डप्रति सार्वजनिक रुपमै पोखिन थाल्यो असन्तुष्टि

काठमाडौं- नेकपा माओवादी केन्द्रमा उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल

मधेसमा सुक्खाः बजेट व्यवस्थापन गर्न सरकारलाई निर्देशन

काठमाडौं – राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेसमा

जलस्रोत विधेयकमाथिको दफावार छलफल टुङ्ग्याइदै

काठमाडाैं – राष्ट्रियसभाअन्तर्गतका विधायन व्यवस्थापन समितिमा जारी जलस्रोत विधेयक, २०८१

नदीका दुई किनाराजस्तै रेशम र रञ्जिताको सम्बन्ध

काठमाडौं– स्थानीय तह निर्वाचन–०७९ सम्मुखमा दलीय मान्यता पाएको नागरिक उन्मुक्ति