धनगढीले काठमाडौंविरुद्ध टस जितेर फिल्डिङ रोज्यो « Khabarhub

धनगढीले काठमाडौंविरुद्ध टस जितेर फिल्डिङ रोज्यो


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा —पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गतको पहिलो खेलमा काठमाडौं गोल्डेन वारियर्सले एक्स्पर्ट धनगढी ब्लुजविरुद्ध खेल्दै छ ।

धनगढीले काठमाडौंविरुद्ध टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको छ ।

काठमाडौंले अहिलेसम्म खेलेको दुवै खेल हारेको छ भने धनगढीले विराटनगरलाई पराजित गर्दै विजयी सुरुआत गरेको छ ।

काठमाडौंले उद्धघाटन खेल पोखरा पल्टनसँग खेल्दै ९ विकेटको पराजय भोगेको थियो भने मंगलबार भएको खेलमा पनि बुटवल ब्लास्टर्ससँग सुपर ओभरमा पराजय बेहोरेको थियो । प्लेअफको सम्भावना कायम राख्ने काठमाडौंले तीनवटै खेल जित्नु पर्नेछ ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  १० : ४३ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ