नेकपा स्थायी समिति बैठक: बाँकी सदस्यले आफ्नो धारणा राख्ने « Khabarhub

नेकपा स्थायी समिति बैठक: बाँकी सदस्यले आफ्नो धारणा राख्ने


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तीन दिन देखि जारी नेकपा स्थायी समिति बैठक शुरु भएको छ । बैठक बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरु भएको हो ।

स्थायी समिति सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम नसकिएकाले बैठक लम्बिएको हो ।

मंगलबारको बैठकमा घनश्याम भुसाल, शंकर पोखरेल, जनार्दन शर्मा, सुरेन्द्रप्रसाद पाण्डे, अमृतकुमार बोहरा, बेदुराम भुसाल, रघुवीर महासेठ, केशव बडाल, विष्णुपुकार श्रेष्ठ, लेखराज भट्ट, शक्ति बस्नेत, मणि थापा र नन्दकुमार प्रसाईंले आफ्नो धारणा राखेका छन् ।

आजको बैठकमा बोल्न बाँकी स्थायी समिति सदस्यले आफ्नो धारणा राख्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ११ : २५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै