औषधिमा विदेशी बजारको रजाइँ : आफ्नै निर्णय कार्यान्वयन गर्न सरकार असफल | Khabarhub Khabarhub

औषधिमा विदेशी बजारको रजाइँ : आफ्नै निर्णय कार्यान्वयन गर्न सरकार असफल


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले नेपाली औषधी उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिए पनि त्यसको व्यावहारिक कार्यान्वयन गर्न सरकार चुकेको राजधानी दैनिकमा खबर छ । नेपालमै उत्पादन हुने ३० प्रकृतिका औषधि विदेशबाट ल्याउन सरकारले प्रतिबन्ध लगाएका थियो ।

तर, आफ्नै निर्णय कार्यान्वयनमा सरकार असफल भएपछि नेपालमा विदेशी औषधीको रजाइँ बढेको पाइएको छ । सरकारले २०७४ जेठमा ३० प्रकृतिका औषधिका लागि कच्चा पदार्थ मात्रै ल्याउने र ती औषधि विदेशबाट आयात गर्न नपाइने गरी निर्णय गरेको थियो ।

सीके राउतसमूहसँग सरकारको सहमतिपछि उठेका प्रश्नलाई राजधानीले बुँदागत रुपमा प्रस्तुत गरेको छ । ति निम्न छन्ः

के सीके राउत राजनीतिक दल खोलेर भोलिका दिनमा चुनावी प्रतिस्पर्धामा सहभागि हुन सक्लान्?

-यो सहमति राउतको छलछामको रणनीति त होइन ?

-सहमतिका नाममा उनले छद्म रुपमा आफ्नो योजना बलियो बनाएर भोलि फेरि पुरानै अडान त राख्ने होइनन्?

-सहमतिमा भएको जनअभिमतमा आधारित लोकतान्त्रिक विधिको विषयलाई उनले जनमत संग्रह भनेर किन झुट बोले ?

-अघिल्लो दिन सर्वोच्च अदालतले छोड्ने र भोलिपल्ट सरकारले अप्रत्यासित रुपमा सहमति गर्नाले शक्तिसन्तुलनमा प्रश्न चिन्ह खडा भएको छ ।

-सरकार पक्षबाट किन सीके राउतलाई यति धेरै महत्व दिइयो ?

-सीके राउतले सम्बोधनको क्रममा किन नेपाललाई सार्वभौमसत्ता सम्पन्न र अखण्ड मुलुक बन्न सकेनन?

त्यस्तै दुई लाख सेक्युरिटी गार्डको अधिकार नै असुरक्षित, खाद्य संस्थानको गोदाममा निजी अस्पताल, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोटलगायतका समाचार छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  ७ : २२ बजे

जुडो टोली जापान जाँदै

काठमाडौं – समर डेफलिम्पिक्समा सहभागी हुन नेपाली जुडो टोली भोलि

झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई

झापा– शिवसताक्षीस्थित दूधे रङशालामा आज सम्पन्न एलभीडी झापा महिला गोल्डकपको

नेपाल प्रहरीका ३३ औँ आईजीपी कार्कीको कार्यकाल २९ महिना लामो

काठमाडौं– अनेक अनुमान र आशंकाबीच एआईजीपी दानबहादुर कार्की नेपाल प्रहरीका

प्रधानमन्त्रीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले आज स्थानीय सरकारका जनप्रतिनिधिहरूसँग छलफल गरेकी