डोल्पा तीन दिनदेखि सञ्चारविहीन « Khabarhub

डोल्पा तीन दिनदेखि सञ्चारविहीन


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा– डोल्पामा विगत तीन दिन देखि टेलिफोन सेवा ठप्प भएको छ । गत मंगलबार दिउँसोदेखि डोल्पामा टेलिफोनसेवा ठप्प भएको हो ऽ

जिल्ला सदरमुकाम दुनै, जुफाल, खदाङ् लगायतका विभिन्न क्षेत्रमा राखिएको टेलिफोन टावर सञ्चालन नभएपछि इन्टरनेट तथा टेलिफोन सेवा ठप्प भएको हो ।

डोल्पामा लेन्डलाईन टेलिफोन, नमस्ते र स्काईको मोबाईल सेवा, ए.डि.एस.एल ईन्टरनेट सेवा लगायतको सञ्चार अवरुद्ध भएको हो ।

अवरुद्ध टावर पुन सञ्चालनमा ल्याउन विभिन्न ठाउँको टावरहरु जाँचगर्ने काम भइरहेको दुर सञ्चार कार्यालय डोल्पाका प्रमुख दयाबिक्रम केसीले बताए ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ३ : १० बजे

बागमतीमा मन्त्री बनेका तीन सांसदलाई राप्रपाले सोध्यो १२ घण्टे स्पष्टीकरण

काठमाडौँ । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही

गगन नेतृत्वमा हुने अधिवेशनमा सहभागी नहुन शशांकको अपिल

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र विवाद

राष्ट्रिय सभामा निदाएको भिडियो भाइरल भएपछि महावीरले भने : म सुतुवा मन्त्री होइन

काठमाडौं – राष्ट्रिय सभाको बैठकमा निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल

होस्टलमा धारिलो हतियार प्रहारबाट प्यूठानका २२ वर्षीय युवकको मृत्यु, एक जना पक्राउ

काठमाडौं – काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिटपछि धारिलो हतियार