आईपीएल क्रिकेट अक्सन: २४ करोड ८० लाखमा बिके कुमिङ्स « Khabarhub

आईपीएल क्रिकेट अक्सन: २४ करोड ८० लाखमा बिके कुमिङ्स


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) मा अस्ट्रेलियन क्रिकेटर पेट कुमिङ्स कोलकत्ता नाइट राइडर्समा आवद्ध भएका छन् ।

अस्ट्रेलियाका तिव्र गतिका बलर कुमिङ्सका लागि कोलकत्ताले २४  करोड ८० लाख नेपाली रुपैयाँ खर्च गरेको छ ।

कोलकत्ताको एक होटलमा भइरहेको अक्सनले तीन बर्षका लागि आईपीएलका लागि टिमहरुले खेलाडी छनोट गर्नेछन् ।

यस्तै, अस्ट्रेलियाका अलराउण्डर ग्लेन म्याक्सवेलले १० करोड ७५ लाख पाएका छन् । उनलाई किङ्स ११ पञ्जावले टिममा भित्र्याएको छ ।

यता, अस्ट्रेलियाका कप्तान आरोन फिन्चले भने ४ करोड ४० लाखमा विकेका छन् ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ५ : १३ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ