न्यायाधीशकी अंगरक्षकको पेस्तोल चोर्ने प्रेमी पक्राउ « Khabarhub

न्यायाधीशकी अंगरक्षकको पेस्तोल चोर्ने प्रेमी पक्राउ


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– जनकपुर उच्च अदालतकी न्यायाधीश शकुन्तला घिमिरेकी अंगरक्षक रंजीता भनिने रनिता कुमारी केवटको पेस्तोल चोरीमा संलग्न उनका ‘ब्वाइफ्रेन्ड’ सिवेन्द्र यादव प्रहरीले पक्राउ गरेका छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी टोलीले जनकपुरधाम उप–महानगरपालिका–४ स्थित कुवारामपुरबाट यादवलाई पक्राउ गरेको हो ।
प्रहरीले उनले झोलामा लुकाई राखेको चाइनिज पेस्तोल र सात राउन्ड गोली बरामद गरेको जनाएको छ ।

प्रहरी जवान केवट र उनका प्रेमी केवटको घर नवलपरासीको रामग्राम नगरपालिकास्थित परासी बजारमा छ। जनकपुरधाम उपमहानगरपालिका–४ मा प्रहरी जवान रंजिता बस्दैं आएकी थिइन्।

गत सोमबार उनले प्रहरी जवान केवटको पेस्तोल चोरेर भागेका थिए ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ११ : ०१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै