काठमाडौंमा सडकमानवमुक्त अभियान: ४ दिनमा २ सय १५ जनाको उद्धार « Khabarhub

काठमाडौंमा सडकमानवमुक्त अभियान: ४ दिनमा २ सय १५ जनाको उद्धार


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले २५औं महानगर दिवसका दिन सडक मानवमुक्त सहर अभियान घोषणा गरिसकेको छ ।

त्यसदिनबाटै महानगरले बेसहारा, अशक्त, असहाय सहयागापेक्षी सडकमानवमुक्त काठमाडौं अभियान थालिरहेको छ ।

अभियान गत मंसिरको २९ गतेबाट सञ्चालन भइरहेको छ । ४ दिनअघिबाट थालिएको अभियानमा हालसम्म २ सय १५ जनाको उद्धार गरिएको महानगरले जनाएको छ ।

४ दिनभित्र ३१ जना महिला, १ सय ८० जना पुरुष, ३ जना बालक, १ जना बालिकाको उद्धार गरिएको छ ।

महानगरकाअनुसार काउन्सेलिङ सेवा पश्चात १ सय ४५ जना घर फर्किएका छन् ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ३ : ३७ बजे

राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट

वाशिङ्टन- संयुक्त राज्य अमेरिकाले आगामी ९० दिनसम्म तीन लाख टनसम्म

झुर एनिमेसनलाई दर्शकले मन पराएपछि ‘नियु लाइ’ बन्यो सुपरहिट

बेइजिङ- कमजोर दृश्य र अस्वाभाविक पात्रका कारण सामाजिक सञ्जालमा मजाक

अर्थमन्त्रीले भने, सीमाबाट घरायसी सामान ल्याएका जनतालाई दुःख नदिनू, तस्करप्रति निर्मम हुनू

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमावर्ती मधेशका सर्वसाधारणलाई घरायसी प्रयोजनका

प्रहरी संगठन वा प्रमुखसँग कुनै व्यक्तिगत विवाद छैन : खगेन्द्र सुनार

काठमाडौं– रास्वपा सांसद खगेन्द्र सुनारले प्रहरी संगठन वा प्रहरी प्रमुखसँग