संसद बैठक : उपसभामुख शिवमायाले गरिन् बैठकको अध्यक्षता « Khabarhub

संसद बैठक : उपसभामुख शिवमायाले गरिन् बैठकको अध्यक्षता


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक शुरु भएको छ ।

बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाङ्फेले गरेकी छिन् ।

वैठकको शुरुमा राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको संसद आह्वान सम्बन्धी पत्र सभाको अध्यक्षता गरेकी उपसभामुख तुम्बाहाम्फेले गरेकी थिइन् ।

त्यस्तै मन्त्रिपरिषद् हेरफेरबारे राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र बैठकमा उपसभामुख तुम्बाहाम्फेले पेश गरेकी थिइन् ।

अर्को बैठक पुस ११ गते शुक्रवार दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ४ : १७ बजे

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार