पीपीएल क्रिकेट–काठमाडौं गोल्डेन्सको लगातर दोस्रो जित | Khabarhub Khabarhub

पीपीएल क्रिकेट–काठमाडौं गोल्डेन्सको लगातर दोस्रो जित


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा–जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा काठमाडौं गोल्डेन्सले लगातार दोस्रो जित निकालेको छ ।

सुरुवाती दुई खेल गुमाएको काठमाडौं लगातार दुई जितसँगै अघिल्लो चरण प्रवेशको सम्भावना कायमै राखेको छ ।

विराटनगरका लागि भने यो तेस्रो खेलमा दोस्रो हार हो ।

यसअघि पहिलो खेलमा धनगढी ब्लुजसँग पराजित भएको विराटनगरले दोस्रो खेलमा पोखरा पल्टनलाई हराएको थियो ।

१ सय ६० रनको लक्ष्य पछ्याएको विराटनगरले इनिङको २ बल बाँकी छँदा १ सय २३ रनमै समेटियो ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ३ : ३९ बजे

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

आज तीजको दर खाने दिन

काठमाडौं – नेपाली हिन्दु महिलाले मनाउने चाड तीज अन्तर्गत सोमबार

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ ९ गते सोमबार। भाद्र

आज २०८२ साल भदौ ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ९ गते सोमबार। भाद्र