बीबीएलमा आजपनि लिए सन्दीपले विकेट « Khabarhub

बीबीएलमा आजपनि लिए सन्दीपले विकेट


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –बिग बास लिग (बीबीएल) क्रिकेटमा टिम मेलबर्न स्टार्सबाट खेलिरहेका नेपाली लेगस्पिनर सन्दीप लामिछानेले होर्बट हुरिक्यान्सविरुद्ध एक विकेट लिएका छन् ।

मेलबर्नले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको हुरिक्यान्सका लागि क्रिजमा टिकेर खेलिरहेका कालेब जेवेलको विकेट सन्दीपले लिएका हुन् ।

सन्दीपले कालेवलाई २१ बलमा २५ रन बनाएर खेलिरहँदा आउट गराएका हुन् ।

सन्दीपले उनलाई क्लिन्ट हिन्चिलिफको हातबाट क्याच गराएका हुन् । योसँगै बिग बासको यो सिजनमा सन्दीपको विकेट संख्या २ पुगेको छ ।
हुरिक्यान्सविरुद्ध सन्दीपको बलिङ सम्हालिएर गरिरहेका छन् । उनले २ ओभर बलिङ गर्दा मात्रै ५ रन खर्चेर १ विकेट लिएका छन् ।
ताजा अवस्थामा हुरिक्यान्सले ११ ओभर जारी रहँदा ६ विकेट गुमाएर ६२ रन बनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  १२ : ०८ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ