कति पुग्यो सुनको मूल्य ? « Khabarhub

कति पुग्यो सुनको मूल्य ?


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केही सता देखि घटबढ भइरहेको सुनको मूल्य पाँच दिनदेखि स्थिर देखिएको छ।

गत बुधबार प्रति तोला ७१ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको सुन आइतबार पनि त्यही मूल्यमा कारोबार भइरहेको छ । विवाहको सिजन नचलेका कारण सुनको मूल्य नबढेको व्यवसायीको भनाइ छ ।

केही दिनअघि सुनको मूल्यले नयाँ रेडर्क बनाउँदै प्रति तोला ७३ हजार ५ सयसम्म पुगेको थियो।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  १ : ३९ बजे

बजेट भाषण नयाँ संसद्‍को नयाँ हलबाट (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्र प्रतिनिधि सभाको नयाँ हल निर्माण

सुर्खेत रोडमा अतिक्रमण हटेपछि चिटिक्क बन्दै सडकपेटी

राँझा– नेपालगञ्ज उपमहानगरपालिकाले सहरको मुख्य सडक सुर्खेतरोडमा अतिक्रमण हटाएर सडकपेटीलाई

सम्हालियो ‘लालीबजार’, ‘मालती मंगले’ फ्लप हुँदा रामकृष्णलाई तनाव

काठमाडौं – वैशाख २५ बाट प्रदर्शनमा आएका फिल्म दुई फिल्म

मतदाता नामावली अद्यावधिक गर्न प्रतिस्थापन विधेयक ल्याएका हौँ : मन्त्री गौतम

काठमाडौं– सरकारले निर्वाचनसम्बन्धी दुईवटा विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरेको छ ।  

निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय