विश्वभर मनाइयो क्रिसमस (फोटो फिचर) « Khabarhub

विश्वभर मनाइयो क्रिसमस (फोटो फिचर)


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- येशुको जन्मोत्सवको उपलक्ष्यमा विश्वभरका इसाई धर्मावलम्वीहरुले क्रिसमस भव्यरुपमा मनाएका छन् ।

नेपालमा रहेका इसाईहरुले पनि धुमधामसाथ पर्व मनाए । युवा वर्गमा क्रिसमसको रौनक बढी देखिएको थियो । क्रिसमस ट्रीमा सेल्फी खिच्नेहरुको बढी देखिए ।

ग्रेगोरियन पात्रो अनुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउँछन् ।

यस अवसरमा शहरका विभिन्न स्थानमा क्रिसमस ट्रि सजाएर राखिएको छ ।

विदेशमा क्रिशमसको रौनक यस्तो देखियो 

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ८ : ५६ बजे

सुदूरपश्चिम रोयल्सको व्यवस्थापन टोली सार्वजनिक, सुनिल थापा लगातार दोस्रो सिजन टिम म्यानेजर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले शुक्रबार आगामी

नागढुङ्गा सुरुङमार्गमा ‘टनेल रन एण्ड वाक’ आयोजना

काठमाडौं- नागढुङ्गा सुरुङमार्गको प्रवर्द्धन तथा सर्वसाधारणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज

बीपी स्मृति दिवसमा कांग्रेसले जलवायुसम्बन्धी जनचेतना कार्यक्रम गर्ने

काठमाडौं- नेपाली कांग्रेसले आफ्ना संस्थापक नेता बीपी कोइराला को ४४औँ

हङकङ मुद्दामा अमेरिकी नीतिमा परिवर्तन, संकटकाल नवीकरण नगर्ने निर्णय

वासिङ्टन-  हङकङको राष्ट्रिय सुरक्षा कानुनसँग सम्बन्धित सुरक्षा जोखिमलाई आधार बनाएर सन्

तुलसीपुर उपमहानगरद्वारा १५४ वटा कानुन निर्माण

दाङ- तुलसीपुर उपमहानगरपालिकाले हालसम्म १५४ वटा विभिन्न कानुन निर्माण गरी कार्यान्वयनमा