बैंकहरूको निक्षेप बृद्धिदर घट्यो « Khabarhub

बैंकहरूको निक्षेप बृद्धिदर घट्यो


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चालु आर्थिक वर्षको चौमासिकमा बैंक तथा वित्तीय संस्थाको निक्षेप बृद्धिदर  घटेको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार  गत आ.व.को सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ४.१ प्रतिशतले बढेको थियो, तर अहिले २.७ प्रतिशतले मात्रा निक्षेप बढको छ ।

गत आवको कात्तिक मसान्तसम्म बैंकहरूसँग रू २९ खर्ब ५२ अर्ब रकम निक्षेप थियो । गत कात्तिकसम्म आउँदा त्यो  रकम रू ३४ खर्ब ४३ अर्ब पुगेको छ । यो क, ख र ग  वर्गका बैंकका विभिन्न प्रकारका निक्षेपमा भएको रकम हो ।

तथ्यांकअनुसार बैंकहरूमा व्यक्तिगत बचत खातामा सबैभन्दा धैरै पैसा छ । व्यक्तिगत खातामा रू १८ खर्ब ६३ अर्ब ८७ करोड निक्षेप रहेको छ । बैंकहरुमा बीमा कम्पनीहरुको २ खर्ब ४१ अर्ब निक्षेप छ ।

यस्तै, सञ्चयक कोषले रू ९३ अबै ४२ करोड र नागरिक लगानी कोषले रू ७३ अर्ब २ करोड बैंकहरुको निक्षेप राखेका छन् ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ४ : २७ बजे

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक