सरकारले तोक्यो उखुको मुल्य, प्रतिक्विन्टल ५३६ रुपैयाँ ५६ पैसा « Khabarhub

सरकारले तोक्यो उखुको मुल्य, प्रतिक्विन्टल ५३६ रुपैयाँ ५६ पैसा


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले उखुको मूल्य तोकेको छ । आर्थिक वर्ष २०७६/०७७ का लागि सरकाले उखुको मुल्य प्रतिक्विन्टल ५३६ रुपैयाँ ५६ पैसा कायम गरेको छ ।

विहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले प्रतिक्विन्टल ५३६ रुपैयाँ ५६ पैसा तोकिएको जानकारी दिए ।

सरकारले गत आवकै मूल्य यथावत हुने गरी प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा कायम गरेको हो ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ४ : ४२ बजे

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक