बीबीएलमा टस जितेको सन्दीपको टीम मेलबर्न फिल्डिङमा « Khabarhub

बीबीएलमा टस जितेको सन्दीपको टीम मेलबर्न फिल्डिङमा


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्ट्रेलियाको बिग बास क्रिकेट लिग (बीबीएल) अन्तर्गत मेलबर्न स्टार्सले अहिले एडिलेइडा स्टाइकर्सविरुद्ध खेल्दैछ ।

क्यारेरा ओभलमा हुने खेलमा मेलबर्न स्टार्सले एडिलेइडाविरुद्धको सुरुवाती ११ सार्वजनिक गरेको छ । जसमा मेलबर्नका तर्फबाट खेलिरहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेपनि सुरुवाती ११ मा अटाएका छन् ।

यो सिजनमा सन्दीपको टोली मेलबर्न तेस्रो खेल खेल्दै छ । यसअघिको खेलमा लगातार जीत हात पारेको मेलबर्न आफ्नो अपराजित यात्रा कायम राख्ने लक्ष्यमा छ ।

मेलबर्नले टस जितेर फिल्डिङ रोजेको छ ।

मेलबर्नको टोली
कप्तान ग्यलेन म्याक्सवेल, मार्कुस स्टोनिस, हिल्टन कार्टराइट, पिटर ह्यान्डर्सकोम्ब, वेन डुक, नाथन कोइट्लर, एडम जाम्पा, ड्यानीयल वाराल्ला, डाले स्टेनली र सन्दीप लामिछाने ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  १ : ३५ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ