एडिलेइडाविरुद्ध पनि सन्दीपले लिए विकेट « Khabarhub

एडिलेइडाविरुद्ध पनि सन्दीपले लिए विकेट


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्ट्रेलियाको बिग बास क्रिकेट लिग (बीबीएल) अन्तरगत मेलबर्न स्टार्सले अहिले एडिलेइडा स्टाइकर्सविरुद्ध नेपाली लेग सिपनरले एक विकेट लिएका छन् ।

क्याररा ओभलमा जारी खेलमा मेलबर्न स्टार्सका लागि तेस्रो विकेट लिएका सन्दीपले माथ्यु सर्टलाई बोल्ड गरे ।

छटौं ओभर बलिङ गर्न आएका उनले माथ्युलाई ६ रनमा आउट गरे । ताजा अवस्थामा टस हारेर ब्याटिङ गरिरहेको एडिलेइडा स्टाइकर्सले १७ ओभरमा ३ विकेट गुमाएर १३६ रन बनाएको छ ।

३ ओभर बलिङ गरेका सन्दीपले १५ रन खर्चेर १ विकेट लिएका छन् ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ३ : ११ बजे

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ