८ अर्ब बराबरको आइपीओ ल्याउँदै १४ बीमा कम्पनी « Khabarhub

८ अर्ब बराबरको आइपीओ ल्याउँदै १४ बीमा कम्पनी


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिमा कम्पनीहरुको साधारण सेयर (आइपीओ) निष्कासन हुने भएको छ ।

१० नयाँ जीवन बीमा कम्पनी, ३ निर्जीवन बीमा कम्पनी र नेपाल पुर्नबीमा कम्पनीले अबको केही समय मै ८ अर्ब ७८ करोड बराबरको आइपीओ निष्कासन गर्न लागेका हुन् ।

आइपीओ जारी गर्ने मध्य धेरै जीवन बीमा कम्पनीहरु रहेका छन् । हाल सञ्चालनमा आएका अधिकांश जीवन बीमा कम्पनीहरुले आइपीओ निष्कासन सम्बन्धी प्रस्ताव पारित गरिसकेका छन् भने केहीले गर्न बाकीँ रहेको छ ।

हाल जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्ता पूँजी २ अर्ब तोकएिको छ भने बिमा कम्पनीले निर्धारण गरेको चुक्ता पूँजीको न्युनतम ३० प्रतिशत सेयर सर्वसाधरणलाई छुट्याउनु पर्ने प्रावधान रहेको छ ।त्यही जारी पूँजीलाई आधार मानेर जीवन बीमा कम्पनीहरुले आइपीओ निष्कासन सम्बन्धी कार्य अघि बढाइरहेका छन् ।

हाल जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्ता पूँजी २ अर्ब तोकएिको छ भने बिमा कम्पनीले निर्धारण गरेको चुक्ता पूँजीको न्युनतम ३० प्रतिशत सेयर सर्वसाधरणलाई छुट्याउन बीमा ऐनमा व्यवस्था छ । त्यही जारी पूँजीलाई आधार मानेर जीवन बीमा कम्पनीहरुले आइपीओ निष्कासन सम्बन्धी कार्य अघि बढाउने काम भइरहेका समितिले जनाएको छ ।

नेपाल पुर्नबीमा कम्पनीले पनि अत्याधीक संख्यामा आइपीओ जारी तयारी गरिरहेका छन् । जसमा ८ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले १ अर्ब ६० करोड बराबरको आइपीओ निष्कासन गर्ने भएको छन् । कम्पनीले १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता आईपीओ निष्कास गर्ने बताउदै आएका छन् ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ५ : १९ बजे

मध्यपूर्व युद्धबारे छलफल गर्न रूसी विदेशमन्त्री चीनमा

एजेन्सी– रूसका विदेशमन्त्री सर्गेइ लाभरोभले मध्य–पूर्व युद्धको विषयमा सहयोग गर्ने

बालेन-रविबारे अमेरिकी रिपोर्ट : स्वार्थ प्रेरित गठजोड, उपसभामुखसहितका कुराले खटपट भएको सुनियो

काठमाडौं– अमेरिकास्थित कंग्रेसनल रिसर्च सर्भिस (सीआरएस) को हालै सार्वजनिक एक

इरानले भन्यो : अहिलेलाई यो केवल ट्रेलर मात्र हो, फिल्म अझै बाँकी छ

तेहरान- इरानले अमेरिकी नाकाबन्दीलाई चुनौती दिएको छ। उसले फारसको खाडीमा

यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

काठमाडौं– नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८२ समग्रमा सुखद रह्यो

बारामा भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण सुरू

बारा- बारास्थित प्रसौनी गाउँपालिका–२ मा रहेको श्री बेंगा साह माध्यमिक