काठमाडौंबाट विप्लव समूहका १५ जना पक्राउ « Khabarhub

काठमाडौंबाट विप्लव समूहका १५ जना पक्राउ


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको प्रदर्शनीमार्ग बाट नेत्रविक्रम चन्द विप्लव समूहका एक दर्जन बढी कार्यकर्ता पक्राउ परेका छन् ।

प्रहरीले आइतवार(आज) दिउँसो प्रदर्शनीमार्गबाट १५ जनालाई नियन्त्रणमा लिएको हो ।

विप्लव समूह निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले सीमा अतिक्रमण विरुद्ध गर्न लागेको प्रदर्शन पूर्व प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई प्रहरीले पुलिस क्लवमा राखेको छ ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  १ : ५६ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी