मलद्वारमा लुकाएको सुनसहित काठमाडौंबाट भारतीय नागरिक पक्राउ | Khabarhub Khabarhub

मलद्वारमा लुकाएको सुनसहित काठमाडौंबाट भारतीय नागरिक पक्राउ


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक जना भारतीय नागरिक सुनसहित पक्राउ परेका छन् ।

मलद्वारमा लुकाएर ल्याएको अवस्थामा करिब आधा किलो सुनसहित भारतीय नागरिक सुनिल हरिराम पक्राउ परेका हुन् ।

प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार भारतीय नागरिक हरिराम फ्लाई दुबईको उडानमार्फत काठमाडौं आइपुगेका थिए ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  १२ : ०७ बजे

रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार ल्याउने निर्णय

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो (सूचीसहित)

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने

विकासप्रतिको जनचाहना मर्न दिइन्न : प्रधानमन्त्री

महोत्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको विकास चाहना मर्न

कुवेतस्थित नेपाली दूतावासले भन्यो : घातक पेय पदार्थबाट टाढा रहनुहोस्

कुवेत- कुवेतमा विषादीयुक्त मदिरा सेवनका कारण करिब ३५ जना नेपाली

एकीकृत समाजवादीको सचिवालय बैठकले के–के गर्‍यो निर्णय ?

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सचिवालय बैठकले वामदेव गौतमलाई