रुपन्देहीमा तरुण दलका कार्यकर्ताको हत्या « Khabarhub

रुपन्देहीमा तरुण दलका कार्यकर्ताको हत्या


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुपन्देहीको देवदहमा तरुणदलका एक कार्यकर्ताको हत्या भएको छ । उनको आइतबार राति गोली हानी हत्या भएको हो ।

देवदह नगरपालिका वडा नं ५ का २० वर्षीय अमिस पुरीको हत्या भएको देवदह प्रहरी चौकीका प्रमुख भरत थापाले जानकारी दिए।

मोटरसाइकलमा खैरेनीबाट भलुहीतर्फ आउने क्रममा उनलाई अज्ञात समूहले पुरीलाई प्रहार गरेको थियो । स्थानीय पत्रकार राधेश्याम विश्वकर्माले दिएको जानकारी अनुसार पुरीलाई रडले हानेर हत्या गरिएको छ ।

आक्रमणबाट घाइते पुरीलाई उपचारको लागि देवदह मेडिकल कलेज लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

हत्या गर्ने समूह र कारण खुलेको छैन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  ११ : २५ बजे

सकियो भक्तपुरको पुलुकिसी जात्रा

भक्तपुर – मानव निर्मित हात्ती (किसी)लाई नगर घुमाएर आज भक्तपुरमा

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका

राष्ट्रपति जेलेन्स्कीद्वारा अग्रपङ्क्तिका सैनिकसँग भेट

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अग्रपङ्क्तिमा खटिएका सैनिकसँग भेट गरी

अख्तियारद्वारा आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय,

प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार