नेकपा र कांग्रेसको सहमतिमा राष्ट्रिय सभामा कालापानीबारे संकल्प प्रस्ताव पेश « Khabarhub

नेकपा र कांग्रेसको सहमतिमा राष्ट्रिय सभामा कालापानीबारे संकल्प प्रस्ताव पेश


१७ पुस २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद्‌को राष्ट्रिय सभामा कालापानी, लिम्पियाधुरा र लिपुलेका विषयमा संकल्प प्रस्ताव पेश भएको छ ।

सत्तारुढ दल नेकपा सांसद खिमलाल भट्टराई प्रस्तावना तथा प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसकी सांसद सरिता प्रसाईको समर्थनमा संकल्प प्रस्ताव पेश भएको हो ।

भट्टराई सत्तारुढ नेकपाका मुख्य सचेतक हुन् भने प्रसाई कांग्रेसकी प्रमुख सचेतक हुन् ।

सीमा विवादका सम्बन्धमा राष्ट्रिय सभामा पेश भएको संकल्प प्रस्तावमाथि छलफल गरेर सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची राखिएको छ ।

संघीय संसद सचिवालयका अनुसार प्रस्तावमाथिको छलफल सकिए पछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जवाफ दिनेछन् ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहिबार  १ : ३० बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया