५ नम्बर प्रदेशको श्रम कार्यालयमा गोकर्ण विष्टको छड्के « Khabarhub

५ नम्बर प्रदेशको श्रम कार्यालयमा गोकर्ण विष्टको छड्के


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले ५ नम्बर प्रदेशको अस्थायी राजधानी बुटवलमा रहेको श्रम कार्यालयको अनुगमन गरेका छन् । मन्त्री विष्टले कार्यालयमा भइरहेका पछिल्ला गतिविधिको जानकारी लिन छड्के अनुगमन गरेका हुन् ।

छड्के अनुगमनको क्रममा मन्त्री विष्टले एक हप्ता भित्र कार्यालय अन्य स्थानमा सार्न निर्देशन दिएका छन् । मन्त्री विष्टसँगै श्रम सचिव महेश दाहाललगायतले कायालर्यको अनुगमन गरेका थिए ।

बुटवलमा श्रम कार्यालय सञ्चालनमा आएदेखि विचौलियाको विगविगीले सेवाग्राहीलाई सास्ती हुन थालेको गुनासो बढेपछि मन्त्री विष्ट अनुगमनमा निस्किएका हुन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  ४ : २१ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल