लिभरपुलद्वारा एभर्टन पराजित « Khabarhub

लिभरपुलद्वारा एभर्टन पराजित


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इग्ल्याण्ड–इंग्लिस क्लव लिभरपुल एफ ए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । एभर्टनमाथि १-० को जित निकाल्दै लिभरपुल चौथो चरणमा प्रवेश गरेको हो।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलको जितमा कर्टुइस जोन्सको एक मात्र गोल निर्णायक बन्यो ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ७१औ मिनेटमा जोन्सले ओरिगीको पासमा गोल गरे।

त्यसपछि एभर्टन खेलमा फर्कन सकेन र पराजित भयो। जसका कारण एभर्टन तेस्रो चरणबाट बाहिरीयो ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ७ : १५ बजे

 कांग्रेस एमालेसँग मिल्ने कुरा जनताले मन पराएका छैनन् : अग्नि सापकोटा

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका नेता अग्नि सापकोटाले आफ्नो पार्टी कांग्रेस

जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

काँक्रेविहार– जाजरकोटको छेडागाड नगरपालिका–८ बाहार्नाखोलामा जिप दुर्घटना हुँदा आज बिहान

महेश आचार्य पनि उभिए विशेष महाधिवेशनको पक्षमा

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री महेश आचार्य विशेष

सुशील कोइराला क्यान्सर अस्पतालमा भिडियो एक्सरे सेवा बन्द

बाँके– बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रेडियोलोजिस्ट नहुँदा

पार्टी एकता जोगाउन संस्थापन पक्षको देशव्यापी आह्वान

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले पार्टी एकतालाई बचाउनका लागि संयम