कोइला बालेर सुतेकी एक महिलाको निस्सासिएर मृत्यु | Khabarhub Khabarhub

कोइला बालेर सुतेकी एक महिलाको निस्सासिएर मृत्यु


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- वीरेन्द्रनगर नगरपालिका–२ कोलडाँडा नयाँबस्तीमा घरभित्र निस्सासिएर एक महिलाको मृत्यु भएको छ ।

कोइला बालेर सपरिवार सुतिरहेको अवस्थामा चन्द्रा कामीको आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चन्द्राका पति हरिबहादुर कामीको कोहलपुर मेडिकल कलेजको सघन उपचार कक्ष तथा छोरी विमलाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

चिसोबाट बच्न झ्यालढोका बन्द गरी कोइला बालेर सुतेको अवस्थामा निस्सासिन पुगेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज पन्तले बताए ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ६ : ५२ बजे

क्रिकेटमा यूएईको सनसनीपूर्ण सफलता : जित्यो बंगलादेशविरुद्धको शृङ्खला

काठमाडौं – संयुक्त अरब इमिरेट्सले बङ्गलादेशविरुद्धको शृङ्खला जितेको छ। घरेलु

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल जेठ ८ गते बिहीबार। जेठ

मुम्बई आईपीएलको प्ले अफमा : ५९ रनको हारसँगै दिल्ली आउट

काठमाडौं – यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल)को प्ले अफमा

आज २०८२ साल जेठ ८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ ८ गते बिहीबार। जेठ

काठमाडौं महानगरको ‘सिप मेला २०८२’ सुरु

काठमाडौं – काठमाडौं महानगरपालिकाले आजदेखि ‘सिप मेला २०८२’ का कार्यक्रम