रियल मड्रिडका बेल र बेन्जिमा टिम बाहिर « Khabarhub

रियल मड्रिडका बेल र बेन्जिमा टिम बाहिर


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रियल मड्रिडका फरवार्डद्धय करिम बेन्जिमा र ग्यारेथ बेल टिम बाहिर परेका छन् ।

स्पेनिस सुपर कपको भ्यालेन्सियाविरुद्वको खेलका लागि घोषित टिममा दुवै खेलाडी छैनन् । रियल मड्रिडले सुपर कपको सेमिफाईनलमा मंगलबार भ्यालेन्सियाविरुद्व खेल्दैछ ।

बेन्जिमा र बेल सो खेलमा उपस्थित रहने छैनन् । बेल पछिल्लो समय क्लब छाड्ने तयारीमा छन् । उनै केही दिनयता बिरामी समेत देखिन्छन् ।

बेन्जिमालाई भने खुट्टाको चोटले सताएको छ । दुवै खेलाडीले साउदी अरेबियाको भ्रमण गर्ने छैनन् ।

स्पेनिस सुपरको सेमिफाईनलमा रियल मड्रिड र भ्यालेन्सिया तथा बार्सिलोना र एट्लेटिको मड्रिड भिड्दैछन् ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ६ : ३० बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक