सरकार नै टेर्दैन संसदका निर्देशन, छाउठोठका नाममा ४० लाख स्वाहा! « Khabarhub

सरकार नै टेर्दैन संसदका निर्देशन, छाउठोठका नाममा ४० लाख स्वाहा!


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–मुलुकका विभिन्न क्षेत्रमा आएका विकृति विसंगतिका साथै जनसरोकारका विषयमा संसदका निर्देशनलाई सरकारले वेवास्था गर्दै आएको राजधानी दैनिकमा खबर छ । संसदका विभिन्न समितिले जनचासो तथा जनसरोकारका विषयमा सरकारलाई निर्देशन दिँदै आएपनि उक्त निर्देशनलाई सरकारले वास्ता नै गरेको छैन् ।

पश्चिम नेपालमा कुरीतिका रुपमा रहेको छाउपडी प्रथा उन्मूलनको उद्देश्यले जनचेतना जगाउने नाममा ४० लाख रुपैयाँ सकिएको छ । संयुक्त राष्ट्रसंघीय महिलासम्बन्धी कार्यक्रमले दिएको ४० लाख रुपैयाँ गोदावरी भिलेज रिसोर्टलगायतका तारे होटलमा सेमिनार गरेर सकिएको छ । लक्षित वर्गका लागि आएको यो बजेट राष्ट्रिय महिला आयोगकी सदस्य मोहना अन्सारीको एकल प्रस्तावमा यूएन वुमेनले दिएको हो ।

त्यस्तै अब एनजीओ र आईएनजीओ गृहमन्त्रालयको मातहतमा रहने, राष्ट्रिय अखण्डताबारे जनमत हुन नसक्ने प्रधानमन्त्रीले प्रष्टोक्तीलगायतका खबर प्राथमकिताका साथ छापिएका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  ७ : ०७ बजे

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

झापा– राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली– नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा

राप्रपा बागमती प्रदेश संसदीय दल सरकार गठनको दौडबाट बाहिर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

काठमाडौं – राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा