डडेलधुरामा हिमपातले जनजीवन प्रभावित « Khabarhub

डडेलधुरामा हिमपातले जनजीवन प्रभावित


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेलधुरा- सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेलधुरामा आज (बिहीबार) पुनः हिमपात भएको छ।

आज बिहान २ बजेदेखि हिमपात भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार हिमपातका कारण जिल्ला जोड्ने भीमदत्त र दशरथचन्द राजमार्ग अवरुद्ध भएका छन्।

भीमदत्त राजमार्गको हगुल्टे लेकमा र दशरथचन्द्र राजमार्गको अनारकोली खण्डमा हिउँ जमेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार राजमार्गको हिउँ पन्छाउन स्काभेटर पठाइसकिएको छ।

नेपाल टेलिकम, डडेलधुराका लेखा अधिकृत डम्बर ओझाले हिमपातका कारण चिसो अत्यधिक बढेको बताए।

यसअघि पुसको पहिलो साता डडेलधुरामा हिमपात भएको थियो।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ९ : ५७ बजे

दूध खरिद र किसानको बक्यौता भुक्तानीमा त्रिपक्षीय सम्झौता

काठमाडौं– दूध खरिद बिक्री गर्न र किसानका तिर्न बाँकी पुरानो

विशेष महाधिवेशनका नाममा कांग्रेस विभाजनको मोडमा पुग्यो, देउवाले सबैलाई समेट्नुहुन्छ : लेखक

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले विशेष महाधिवेशनका

मन्त्री बादीसँग युएनएफपिएका प्रतिनिधिको भेट

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

उपनिर्वाचनमा फराजको पुनरागमन

लण्डन- बेलायतको रिफर्म युके पार्टीका नेता निगेल फराज क्ल्याक्टन उपनिर्वाचनमा

झापामा प्राधिकरणका कर्मचारीमाथि कुटपिट गर्नेलाई कारबाही नभए ब्ल्याक आउट गर्ने चेतावनी

काठमाडौं- नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रमा कार्यरत कर्मचारीमाथि भएको