काग्लियारीविरुद्ध इन्टर मिलानको सहज जित « Khabarhub

काग्लियारीविरुद्ध इन्टर मिलानको सहज जित


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा मिलानले काग्लियारीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

मिलानको जितमा राफाइल लीओ र ज्लाटन इब्राहिमोविचले एक एक गोल गरे ।

खेलको ४६ औं मिनेटमा राफाइलले गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाए ।

त्यसपछि खेलको ६४ औं मिनेटमा इब्राहिमोविचले गोल गर्दै मिलानलाई २-० को जित दिलाए ।

यसै सिजन क्लब फर्किएका इब्राहिमोविचको यो क्लबका लागि पहिलो गोल हो ।

जितसँगै मिलानले १९ खेलमा २५ अंक जोडेको छ । मिलान लिगको सातौं स्थानमा छ । २९ अंक जोडेको काग्लियारी छैटौं स्थानमा छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ८ : २८ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज