विवाहित पुरुषले राशिफल नहेर्नुको रहस्य यस्तो ? « Khabarhub

विवाहित पुरुषले राशिफल नहेर्नुको रहस्य यस्तो ?


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शेरे : तलाई थाहा छ मुन्द्रे विवाहित पुरुषहरु पत्रिकामा आफ्नो राशिफल हेर्दैनन् ।
मुन्द्रे : किन ?
शेरे : यस्ता मानिस विहान उठेर आफ्नी श्रीमतीको अनुहार हेरेरै थाहा पाउँछन् कि आजको दिन कस्तो जान्छ भनेर ।
मुन्द्रे : ट्वाँ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  १० : १० बजे

अमेरिकासँग १० अर्ब डलरको आर्थिक सहयोग माग्दै पाकिस्तान

वासिङ्टन- विदेशी मुद्रा सञ्चिति सुदृढ गर्ने र अर्थतन्त्रमाथिको दबाब कम गर्ने

अस्पतालको बेडबाट गायिकाको याचना : उपचारका लागि पैसा छैन, ऋण फिर्ता दिनुहोस्

काठमाडौं- लोक गायिका कोपिला गौतमले मंगलबार एक तस्बिर सेयर गरिन्,

युक्रेनमा रूसी आक्रमण तीन जनाको मृत्यु, २४ घाइते

एजेन्सी– युक्रेनको जापोरिजिया क्षेत्रमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु

युक्रेनको सैन्य नेतृत्वमा व्यापक फेरबदल, युद्ध रणनीतिमा सुधारको संकेत

एजेन्सी– रुसविरुद्धको युद्धलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित युक्रेनले आफ्नो सैन्य

गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न सरकारले बनायो समिति

काठमाडौं– सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा