सडक डिभिजन कार्यालय प्रमुख चौधरीमाथि विप्लव समूहले दल्यो कालोमोसो | Khabarhub Khabarhub

सडक डिभिजन कार्यालय प्रमुख चौधरीमाथि विप्लव समूहले दल्यो कालोमोसो


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले सडक डिभिजन कार्यालय दाङका प्रमुख जितेन्द्र चौधरीलाई कालोमोसो दलेका छन् ।

सडक निर्माणको काममा ढिलासुस्ती गरेको भन्दै आइतबार कार्यकक्षमै गएर विप्लव समूहका कार्यकर्ताले चौधरीलाई कालोमोसो दलेका हुन् ।

चौधरीलाई विप्लव समूहले कालोमोसो दलेको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको उनले जानकारी दिए । प्रहरीले घटनास्थलबाट विप्लव समूहको ब्यानर समेत बरामद गरेको छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  १० : ४४ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल मंसिर १ गते सोमबार। मंसिर

आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर १ गते सोमबार। मंसिर

त्रिवि क्रिकेट स्टेडियम उज्यालो हुँदा खुसी छु : मन्त्री घिसिङ

काठमाडौं- सहरी विकासमन्त्री कुलमान घिसिङले त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियमलाई उज्यालो

मंसिर ४ गतेसम्मलाई सर्‍यो कांग्रेस बैठक

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति फेरि परिवर्तन गरिएको

दैलेखको मेल्लेख गाउँपालिकाले एकैचोटि ४८ जना कर्मचारी हटायो

काठमाडौँ- अछामको मेल्लेख गाउँपालिकाले ४८ जना करारका कर्मचारी हटाएको छ।