भिडियो शेयर गर्दै मलाइका अरोराले बताइन् फिटनेसको राज « Khabarhub

भिडियो शेयर गर्दै मलाइका अरोराले बताइन् फिटनेसको राज


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड नायिका मलाइका अरोरा भलै फिल्ममा कम देखिन्छिन् । तर, उनी सधैजसो चर्चामा रहन्छ । उनले प्रायः आफ्नो इभेन्ट र फिटनेस भिडियो सामाजिक सञ्जालमा शेयर गरिरहेकी हुन्छिन् ।

मलाइकाले हालै एक भिडियो शेयर गरेकी छिन् । उक्त भिडियोलाई फ्यानले खुबै मन पराएका छन् । साथै मलाइकाले भिडियोमार्फत फिटनेसको राज पनि खुलाएकी छिन् ।

पछिल्लो समय मलाइका अभिनेता अर्जुन कपूरसँग प्रेमसम्बन्धमा छिन् । उनी अर्जुनसँगको प्रेमका कारण पनि चर्चामा रहने गर्छिन् ।

सामाजिक सञ्जालमा चर्चामा रहने  मलाइकाले शेयर गरेको भिडियो हेर्नुस्:

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ११ : ११ बजे

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार