रजनीकान्तको फिल्म ‘दरबार’ ले पहिलो विकेन्डमा कमायो १ सय ५० करोड « Khabarhub

रजनीकान्तको फिल्म ‘दरबार’ ले पहिलो विकेन्डमा कमायो १ सय ५० करोड


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण भारतीय फिल्म उद्योगका मेगास्टार रजनीकान्तको फिल्म ‘दरबार’ ले पहिलो विकेन्डमा १ सय ५० करोड भारु कमाइ गरेको छ ।

हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज भएको यो फिल्मले विश्वव्यापी रुपमा डेढ करोड बराबरको ग्रस कलेक्सन गरेको हो ।

तमिल भाषामा रिलिज भएको फिल्मले सबैभन्दा बढी कमाइ गरेको छ । यो फिल्म दक्षिण भारतमा सोलो रिलिज हुने मौका पाएको थियो । यसको फाइदा पनि फिल्मलाई भएको छ ।

हिन्दी भाषामा भने फिल्मले कमजोर व्यापार गरेको छ । बलिउडका दुई फिल्म ‘छपाक’ र ‘तान्हाजी’ पनि एकसाथ रिलिज भएकाले रजनीकान्तको फिल्मले खासै व्यापार गर्न सकेन ।

यो फिल्म नेपाली दर्शकमाझ समेत प्रतीक्षित फिल्म भए पनि नेपालमा भने प्रदर्शन गरिएन ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  ४ : ३९ बजे

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव