विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध, नाकाबन्दीबाट सुरक्षा खतरा ! « Khabarhub

विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध, नाकाबन्दीबाट सुरक्षा खतरा !


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको आजधानी दैनिकले सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको समाचारलाई मुख्य समाचारका रुपमा छापेको छ ।

त्यस्तै, पत्रिकाले राष्ट्रिय सुरक्षा नीत पारित भएको समाचारलाई पनि पहिलो पृष्ठमा ‘नाकाबन्दीबाट सुरक्षा खतरा’ शीर्षकमा समाचार छापेको छ । सुरक्षा नीतिमा विखण्डनकारी समूहको निगराी गर्न गुप्तचर निकायलाई शसक्त बनाइने उल्लेख गरिएको जनाएको छ । ‘सुरक्षा परिषद्बाट पारित नीति मन्त्रिपरिषद्मा लगिँदै’ छ ।

त्यस्तै पत्रिकाले ‘सञ्चालकविरुद्ध मुद्दैमुद्दा, सरकार मौन’ शीर्षकमा पाखरास्थित गण्डकी मेडिकल कलजको समाचार छापेको छ । मेडिकल कलेजका सञ्चालकसहित १० जना विरुद्ध ठगी, फौजदारी र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता भएको छ । त्यस्तै पत्रिकाले एनजीओ आइएनजीओलाई जनमैत्री बनाऊ शीर्षकमा सम्पादकीय लेखेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ७ : ११ बजे

धनगढीमा शिक्षा संवाद : ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’

सुदूरपश्चिम- शिक्षा क्षेत्रसँग सम्बन्धित निकायका प्रतिनिधिहरूले विद्यालयमा शिक्षक तथा कर्मचारीका

आफ्ना लागि ३० लाख धरौटी बसिदिएका मनोहरलाई रविले बनाए रास्वपा कोषाध्यक्ष

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सहकारी

टी ट्वान्टी क्रिकेट : नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित

काठमाडौँ- अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा

राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट

वाशिङ्टन- संयुक्त राज्य अमेरिकाले आगामी ९० दिनसम्म तीन लाख टनसम्म

झुर एनिमेसनलाई दर्शकले मन पराएपछि ‘नियु लाइ’ बन्यो सुपरहिट

बेइजिङ- कमजोर दृश्य र अस्वाभाविक पात्रका कारण सामाजिक सञ्जालमा मजाक