ट्याक्सी ड्राइभरले ट्राफिकलाई नदेखेपछि… « Khabarhub

ट्याक्सी ड्राइभरले ट्राफिकलाई नदेखेपछि…


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले काठमाडौंका चोकमा रहेका केही ट्राफिक लाइट सञ्चालनमा आएका छन् ।

एक दिन एक जना ट्याक्सी ड्राइभर सिंहदरबार चोक भएर जाँदै थिए । रातो बत्ति बलिरहेको अवस्थामा उनी ट्राफिक लाइटलाई वेवास्ता गर्दै अगाडि बढे ।

ट्राफिक पुलिस : (ट्याक्सीलाई रोक्दै) ओ, ड्राइभर तिम्ले ट्राफिक लाइट देखेनौँ ?
ड्राइभर : के गर्नु सर, लाइट त देखेँ, तर मैले तपाईंलाई देखिन !
ट्राफिक पुलिस : हेरेकै हेर्‍यै.!

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  ६ : ३४ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज