विप्लवसँग सहमतिमा जानुको विकल्प छैन– सापकोटा « Khabarhub

विप्लवसँग सहमतिमा जानुको विकल्प छैन– सापकोटा


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता अग्निप्रसाद सापकोटाले विप्लव नेतृत्वको नेकपासँग सहमतिमा जानुको विकल्प नभएको बताएका छन् ।

खबरहबसँग कुरा गर्दै नेता सापकोटाले विप्लव नेतृत्वको पार्टी र  वर्तमान सरकारले यो विषयमा गम्भीरता पूर्वक सोच्नुपर्ने बताएका छन् ।

‘दुबै थरिले गम्भीरता पूर्वक सोच्नुपर्छ । यो विषय राजनीतिक हो, सहमतिमा जानुपर्छ’ नेता सापकोटाले भने ।

यो सरकारले गर्ने निर्णय भएका कारण यसविषयमा पार्टीसँग कुनै छलफल नभएको र अब पार्टीमा छलफल हुने बताए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  २ : १८ बजे

एमाले अनिर्णयको बन्दी बनेपछि केन्द्रीय कमिटी बैठक बोलाउन दबाब, पार्टी पुनर्गठन गर्न माग

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व छाड्न अस्वीकार

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली– चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले डस्दा

युवालाई शिक्षा, रोजगारी र उद्यमसँग जोड्न ‘युथ इकोसिस्टम’ बन्दै

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले शिक्षादेखि सीप, रोजगार,

ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी बनाउछौँ : मन्त्री गौरीकुमारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण

सुदूरपश्चिमको औद्योगिक विकासको आशा : दैजी औद्योगिक क्षेत्र अन्योलमा

महेन्द्रनगर– साढे पाँच वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको बेदकोट