बाहुबली स्टारले शुरु गरे नयाँ फिल्मको छायांकन « Khabarhub

बाहुबली स्टारले शुरु गरे नयाँ फिल्मको छायांकन


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाहुबली स्टार प्रभासले नयाँ फिल्मको छायांकन थालेका छन् । बक्स अफिसमा उनको फिल्म ‘साहो’ यसै वर्ष प्रदर्शनमा आएको थियो ।

फिल्मले मिश्रित प्रतिक्रिया पाए पनि बक्स अफिसमा कमालको व्यापार गरेको थियो । प्रभासले सामाजिक सञ्जालमार्फत नयाँ फिल्मको घोषणा गरेका हुन् ।

प्रभासले गोपीकृष्ण मुभिजको ब्यानरमा बन्न लागेको फिल्ममा काम थालेका हुन् । यो हाउस तेलुगुको प्रतिष्ठित प्रोडक्सन हाउसमध्ये एक हो ।

खबरका अनुसार फिल्म हिन्दी, तेलुगू र तमिल भाषामा रिलिज हुनेछ । यद्यपि फिल्मको शीर्षक र अन्य कलाकारका बारेमा भने केही खुलाइएको छैन ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ५ : ५४ बजे

भक्तपुर- २ मा महेश बस्नेत दोस्रो पटक पराजित

काठमाडौं– भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रेनुले हार स्वीकार्दै भनिन् : मतमा हारे पनि कामले चितवनबासीको मन जित्न सफल भएँ

चितवन- चितवन ३ मा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले

क्षमा माग्दै इरानले गर्‍यो आइन्दा छिमेकी राष्ट्रविरुद्ध हमला नगर्ने घोषणा

काठमाडौं- इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आफ्ना छिमेकी मुलुकहरूमाथि अबदेखि कुनै

ओलीले पेलेर टिकट नदिँदा रास्वपाको चुनावी आँधीबाट जोगिए योगेश र गोकुल

काठमाडौं- नेकपा (एमाले)का केही प्रभावशाली नेताहरू यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्त्र

सुनसरी-१ मा राई १ हजार ६६१ मतान्तरले अगाडि

धरान– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं १ मा श्रम