पार्टीको आन्तरिक विवाद मिलाउन कांग्रेसका तीन नेताबीच छलफल « Khabarhub

पार्टीको आन्तरिक विवाद मिलाउन कांग्रेसका तीन नेताबीच छलफल


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–‍प्रमुख प्रतपक्षी दल नेपाली कांग्रेसमा देखिएको विवाद समाधानका लागि नेताहरु छलफलमा जुटेका छन् ।

उपसभापित विमलेन्द्र निधि, पूर्वमहामन्त्रीद्वय कृष्ण सिटौला र प्रकाशमान सिंहबीच भेटवार्ता भएको हो ।

सोमबार विहान तीन नेताहरुबीच पार्टी कार्यालय सानेपामा विवाद समाधानका विषयमा कुराकानी भएको हो । छलफल सकारात्मक रहेको र छिटै सहमति जुटाउने गरि छलफल अगाडि बढेको नेताहरुले जानकारी दिएका छन् ।

पार्टीमा देखिएको असन्तुष्टि समाधान गर्नका लागि संस्थापन पक्षबाट नेता निधि र असन्तुष्ट पक्षबाट नेता सिंहसहितको समिति गठन गरिएको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेलसहित नेता कृष्णप्रसाद सिटौला संस्थापन पक्षसँग असन्तुष्ट रहेको छ ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  १२ : ४९ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले