फेसबुकमा समस्या, ब्राउजरबाट खुल्नै छाड्यो ! « Khabarhub

फेसबुकमा समस्या, ब्राउजरबाट खुल्नै छाड्यो !


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सञ्जाल फेसबुकमा समस्या आएको छ । मोबाइलको फेसबुक एप्लिकेशनबाट फेसबुक चलेजस्तो देखिए पनि अन्य ब्राउजरमा भने समस्या देखिएको हो ।

मोबाइलमा पहिलेदेखि नै लगइन गरिएका कारण पनि फेसबुक चलेको हुनसक्छ तर कुनै लिंक सेयर गर्दा मोबाइलमा पनि समस्या देखिन्छ । यता कम्प्युटरमा भने मोजिला, गुगल क्रोमा लगायतका ब्राउजरबाट फेसबुकको युजर नेम र पासवर्ड राख्दा फेसबुक लगइन हुनुपर्नेमा ‘फेसबुक विल वि ब्याक सून’ म्यासेज देखिन्छ ।

उक्त म्यासेजले फेसबुक अहिले डाउन भएको र आवश्यक सुधारको काम भइरहेको जनाउँछ र केही मिनेटमै खुल्ने जनाइएको भए पनि यो समस्या बुधबार रातिबाटै देखिएको थियो, विहानसम्म पनि सुधारको काम हुन सकेको छैन ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ७ : २३ बजे

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत

नेपाल राष्ट्र बैंकद्वारा ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका नयाँ

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज