न्यायाधीशको सम्पत्ति कहिले सार्वजनिक होला ? « Khabarhub

न्यायाधीशको सम्पत्ति कहिले सार्वजनिक होला ?


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक गर्न तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले घोषणा गरे पनि सो प्रक्रिया अझसम्मै अलपत्र छ ।

न्यायालयमा भ्रष्टाचार मौलाएको जनगुनासो आएपछि तत्कालीन कानुनमन्त्री तामाङले ५ चैत २०७४ मा कानुन निर्माण गरे प्रधानन्यायाधीशसहित सबै न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्ने कानुन बनाउने घोषणा गरेका थिए। तर, उनको राजीनामासँगै सो विषय पनि अलपत्र परेको राजधानी दैनिकमा खबर छ ।

त्यस्तै पछिल्ला दिनमा मन्त्री हेरफेर, सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनसँगको ११ बुँदे सहमति र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई लिएर नेकपाभित्रको विवाद सतहमा देखिएको छ।

स्थानीय तहमा मनलाग्दी उपभोक्ता समितिको नाममा अबौं रुपैयाँ ठेकेदार र बिचौलियाको खल्तीमा पुगेको, एकै दिन २१३ ठाउँमा डढेलो लागेकोलगायतका खबर छन्।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ७ : ३७ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु