युभेन्ट्स कोपा इटालीयाको सेमिफाइनलमा « Khabarhub

युभेन्ट्स कोपा इटालीयाको सेमिफाइनलमा


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रोमालाई पराजित गर्दै युभेन्ट्स कोपा इटालीयामा सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार बिहान भएको खेलमा युभेन्ट्सले रोमालाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

युभेन्ट्सका लागि स्टार खेलाडी क्रिष्टीयानो रोनाल्डा, रोड्रिगो बेन्टेनक्युर र लियोनार्दो बोनुकीले समान एक–एक गोल गरे ।

युभेन्ट्सका लागि खेलको २६ औं मिनेटमा रोनाल्डोले गरेको गोल उनले क्लबका लागि पछिल्ला १० खेलमा गरेको १३ औं गोल हो ।

१–० गोलले अघि रहेको युधेन्ट्सका लागि बेन्टेनक्युरले ३८ औं मिनेटमा र बोनुकीले पहिलो हाफको अतिरिक्त समेयमा गोल गर्दै टीमलाई ३–० गोलको अग्रता दिलाएका थिए ।

३–० गोलले पहिलो हाफमा पछि परेको रोमाका लागि युभेन्ट्सका गोलकिपरले रोमाका केन्गिजको प्रहार बारमा लाग्दै बाउन्स भएको बल रोक्न खोज्दा गोल भएको थियो । यो उपहार गोल बाहेक रोमाले गोल फर्काउन भने सकेन ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ८ : २३ बजे

विश्व स्वास्थ्य संगठनबाट बाहिरिँदै अर्जेन्टिना

एजेन्सी– अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठनबाट औपचारिक रूपमा फिर्ता लिएको छ

हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटन

रसुवा– स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा हिमाली जिल्ला रसुवा पर्न

नवनिर्वाचित सांसदहरूलाई शपथ गराउन अस्थायी हल अन्तिम चरणमा (तस्बिरहरू)

काठमाडौं– नवनिर्वाचित सांसदहरूको शपथग्रहण चैत १२ गते गराउने तयारी तीव्र

रास्वपा सांसदहरूले भने- सुशासनका लागि पाँचवर्ष मुहान सफा गर्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले अनअपेक्षा

आफ्ना सांसदलाई रविको चेतावनी- भोलि जनताले नमस्कारै नफर्काउने अवस्थामा पुग्न सक्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता