राष्ट्रिय सभामा प्रदेश २ बाट महिलातर्फ तुलसा दाहाल विजयी « Khabarhub

राष्ट्रिय सभामा प्रदेश २ बाट महिलातर्फ तुलसा दाहाल विजयी


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा- राष्ट्रियसभाको चुनावमा प्रदेश २ मा महिलातर्फ नेपाल कम्युनिष्ट पार्टीकी तुलसा दाहाल विजयी भएकी छिन् ।

राष्ट्रिय जनता पार्टी र नेकपाको साझा उम्मेदवार रहेकी दाहालले विपक्षी कांग्रेसकी उम्मेदवार नगिना यादवलाई ५६८ मतअन्तरले पराजित गरेकी हुन् ।

दाहालले ५२०८ मत प्राप्त गरेकी छिन् भने कांग्रेसकी यादवले ४६४० मतभार प्राप्त गरेकी छिन् ।

अहिले मतगणना चलिरहेको र अब दलित, अल्पसंख्यक र अन्यको मतगणना हुने निर्वाचन अधिकृत राजकुमार खतिवडाले जानकारी दिए । राति ९ बजेसम्ममा सबै मतगणना सकिने पनि उनले बताए ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ६ : ०४ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका