‘क्याप्टेन मार्भल’ को सिक्वेल बन्ने « Khabarhub

‘क्याप्टेन मार्भल’ को सिक्वेल बन्ने


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

‘क्याप्टेन मार्भल’का फ्यानका लागि खुशीको खबर छ । यो फिल्मको दोस्रो भाग बन्ने भएको छ ।

डिज्नीको अमेरिकी टिभी सिरिजकी लेखिकाले यसको कहानी लेखिरहेकी छिन् । खबरका अनुसार फिल्म सन् २०२२ मा रिलिज हुनेछ ।

सन् २०१९ मा रिलिज भएको फिल्म ‘क्याप्टेन मार्भल’ को सिक्वेलमा ९० को दशकमा शुरु भएर वर्तमान अवस्थासम्म आइपुगेको कथा देख्न सकिनेछ । यद्यपि फिल्मका बारेमा धेरै जानकारी दिइएको छैन ।

निर्माताले फिल्मको निर्देशकको खोजी गरिरहेका छन् । ‘क्याप्टेन मार्भल’ ले विश्वव्यापी रुपमा चर्चा कमाएका कारण पनि सिक्वेल बन्ने खबरले दर्शक उत्साहित बनेका छन् ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ६ : ५४ बजे

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि