पैसा नजोगिएर हैरान हुनुहुन्छ ? यी उपाय अपनाउनुस् « Khabarhub

पैसा नजोगिएर हैरान हुनुहुन्छ ? यी उपाय अपनाउनुस्


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भनिन्छ, पैसा सबथोक होइन । तर केही जरुर पनि हो । हरेक सपनालाई साकार तुल्याउन र दैनिक जीवन निर्वाहका लागि पनि पैसाको आवश्यकता पर्छ ।

प्रायजसो मानिसहरु पैसा जति भयो त्यति खर्च गर्ने प्रवृत्तिका पनि हुन्छन् । जसको आम्दानी भन्दा बढी खर्च गर्ने बानी हुन्छ । तर जति कमाइन्छ त्यसमध्ये थोरै बचत गर्नुपर्छ । आफ्नो कमाइअनुसारको जीवनशैली बिताउन सकेमा सन्तुष्टि आफैं मिल्छ ।

यसरी गर्नुस् बचत:

– सामान किनमेल गर्न जानुअगाडि आफुलाइ आवश्यक रहेका कुराहरूको लिस्ट बनाउनुहोस् ।

– बजारमा किनमेल गर्दा पहिला आफुलाइ आवश्यक परेका कुराहरू मात्र खरिद गर्नुहोस् । पैसा बच्यो भने मात्र ती बाहेकका कुरा किन्रेबारे सोच्नुस् ।

– घरमा खुत्रुके राख्नुस् ।

– सामानको भाउ घटाएर किन्रुभो भने त्यो छुट पाएको पैसा खुत्रुकेमा राख्नु्स् ।

– दक्षिणा आउने पैसा खुत्रुकेमा जम्मा गर्नुस् ।

– एक रूपियाँको सिक्काको महत्व पनि धेरै हुन्छ । सिक्का पैसाहरू खुत्रुकेमा राख्ने गर्नुस् ।

– कसैलाइ उपहार दिँदा पुस्तक, कलम उपहार दिनुस् । यसले तपाइको पैसा पनि केही बच्छ भने पठन सँस्कृतिको पनि विकास हुन्छ।

– बजारको हल्ला पछाडी हिड्नुभन्दा त्यो सामानबारे राम्ररी जानकारी लिएर मात्र खरिद गर्नुस् ।

– आफ्नो आम्दानी र खर्चको लेखाजोखा गर्ने बानी बसाल्नुस् ।

– यदि तपाइ विधार्थी हुनुहुन्छ भने पनि आफ्नो घरको आम्दानीको स्रोत, खर्च, आर्थीक व्यवस्थापन आदिको बारेमा जानकार रहनुस् ।

– अनावश्यक सामानमा पैसा नफाल्नुस् ।

– धुम्रपान र मधपान गर्न छोड्नुस् ।

– बाहिरको खाना र जँक फुड छोडेर घरको खाना खाने बानी गर्नुस् ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ५ : २१ बजे

भेनेजुएलामा भूकम्प: ज्यान गुमाउनेको संख्या २३५ पुग्यो, चार हजार बढी घाइते

काठमाडौँ – उत्तरी भेनेजुएलामा लगातार गएका दुईवटा शक्तिशाली भूकम्पमा परी

रास्वपा महाधिवेशन : कुन केन्द्रीय सदस्यले कति मत पाए ?

 चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ३२ जना केन्द्रीय

पत्रकार विनोद ढकाल पक्राउ : अनुसन्धानका लागि सुनसरी पठाइने

काठमाडौँ – पत्रकार विनोद ढकाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

स्वर्णिम वाग्ले रास्वपाको खुला उपसभापतिमा निर्विरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला उपसभापतिमा अर्थमन्त्री स्वर्णिम